नियम १५
सार्वजनिक सूचना प्रकाशन गर्नु पर्ने
चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा समितिले १............... देहायका विवरण खुलाई राष्ट्रियस्तरको दैनिक पत्रिका र आयोगको वेबसाइट मार्फत सार्वजनिक सूचना प्रकाशन गरी दरखास्त आह्वान गर्नु पर्नेछः-
क प्रवेश परीक्षामा उम्मेदवार हुन चाहिने न्यूनतम योग्यता, ख परीक्षा दस्तुर,
ग विषयगत सिट सङ्ख्या,
घ आवेदन दिने दरखास्तको ढाँचा,
ङ परीक्षाको किसिम,
च परीक्षा सम्बन्धी अन्य आवश्यक विषय।
क प्रवेश परीक्षामा उम्मेदवार हुन चाहिने न्यूनतम योग्यता, ख परीक्षा दस्तुर,
ग विषयगत सिट सङ्ख्या,
घ आवेदन दिने दरखास्तको ढाँचा,
ङ परीक्षाको किसिम,
च परीक्षा सम्बन्धी अन्य आवश्यक विषय।